दमौलीको लजभित्र कोठामा पाहुना मृत भेटिए

दमौलीको लजभित्र कोठामा पाहुना मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 8.4K
    Shares

पोखरा, २० माघ २०८२।

तनहुँको जिल्ला सदरमुकाम दमौलीस्थित एक लजमा आज एक जना पाहुना मृत भेटिएका छन्।

दमौली स्थित टिका मटन तास रेस्टुरेन्ट एण्ड लजमा दिउसो कोठा लिएर बसेका एक जना पाहुना कोठामा नै मृत भेटिएका हुन्।

लजमा पाहुना मृत भेटिएको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँको एक टोली घटनास्थलमा पुगेको थियो भने बाहिर प्रहरी,स्थानीयको बाक्लो उपस्थिति रहेको छ। तर मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया