पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०८२
  • 1.9K
    Shares

पोखरा, १५ माघ २०८२।

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । ७२ वर्षीय नेपाललाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन्पु।

प्रतिक्रिया