ओखलढुंगा भदौरेमा फेरि दम्पत्तिको ह*त्या

ओखलढुंगा भदौरेमा फेरि दम्पत्तिको ह*त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 2.6K
    Shares

पोखरा, १३ माघ २०८२।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ को भदौरेस्थित बोहोरेमा एक दम्पतीको ह*त्या भएको छ ।

स्थानीय ८० वर्षीय चन्द्र विक्रम राई र उनको श्रीमती चन्द्रमाया राईको ह*त्या भएको स्थानीयले जानकारी दिएका छन् । यद्यपि घट*नाबारे विस्तृत जानकारी आइसकेको छैन ।

प्रहरी घटनास्थलमा पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक मदन केसीले घ*टना घ*टेको पुष्टि गरे । यसअघि पनि भदौरेमै दम्पती ह*त्या भएको थियो । सांकेतिक चित्र

प्रतिक्रिया