कोहलपुर बसपार्कमा होटल ब्यबसाय गर्दै आएका युवाको नेपाल – भारत सीमामा भएको मोटरसाइकल दुर्घटनामा निधन

कोहलपुर बसपार्कमा होटल ब्यबसाय गर्दै आएका युवाको नेपाल – भारत सीमामा भएको मोटरसाइकल दुर्घटनामा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 3.6K
    Shares

पोखरा, १३ माघ २०८२।

बाँकेको कोहलपुर बसपार्कमा होटल ब्यबसाय संचालन गर्दै आएका एक युवाको नेपाल – भारत सीमामा पर्ने बाबागन्जमा भएको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ।

कोहलपुरको पुरानो बसपार्कमा सम्झना होटेल सन्चालन गर्दै आएका बलबहादुर शाहीको नेपाल र भारतको सीमाभन्दा केही किलोमिटर अगाडि बाबा गन्जमा मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो। उनी जाजरकोट जिल्लाको शिवालय गाउन्पालिका वडा नम्बर ७ का स्थायी बासिन्दा थिए। Source : #NepalMirror facebook page

प्रतिक्रिया