प्यूठानमा बसको ठक्करबाट गयो शिक्षिकाको ज्यान

प्यूठानमा बसको ठक्करबाट गयो शिक्षिकाको ज्यान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ माघ २०८२
  • 3.4K
    Shares

पोखरा, ४ माघ २०८२।

प्यूठानमा  बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ ।

जिल्लाको नौबहिनी गाउँपालिका-४ खवाङमा लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा ३२ वर्षीया शिक्षिका रिमा गिरीको ज्यान गएको हो ।

अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका गिरीलाई घर नजिकै उक्त बसले ठक्कर दिएकोमा उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया