स्टेप बाई स्टेप बोर्डिङ स्कुलका सञ्चालक बराल दम्पतीका कान्छा सुपुत्रको अमेरिकामा निधन

स्टेप बाई स्टेप बोर्डिङ स्कुलका सञ्चालक बराल दम्पतीका कान्छा सुपुत्रको अमेरिकामा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० पुष २०८२
  • 45.3K
    Shares

पोखरा , ३० पुष २०८२।

पोखराको स्टेप बाई स्टेप बोर्डिङ स्कुलका सञ्चालक बराल दम्पतीका कान्छा सुपुत्रको अमेरिकामा निधन भएको छ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालका कान्छा सुपुत्र योगेश बरालको अमेरिकामा निधन भएको हो।

लामो समयदेखि अमेरिका बस्दै आएका ३४ वर्षीय योगेशको कार दुर्घटनामा परेको हुन सक्ने अमेरिकी प्रहरीलाई उद्घृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

गत २ जनवरीमा निधन भएको हो । उनी कार दुर्घटनामा परेको हुन सक्ने अमेरिकी प्रहरीलाई उद्घृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया