हेटौडामा ड्युटीमा रहेका ट्राफिकलाई घिसार्दै भारतीय कार भाग्यो

हेटौडामा ड्युटीमा रहेका ट्राफिकलाई घिसार्दै भारतीय कार भाग्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 3.3K
    Shares

पोखरा १८ पुस २०८२।

हेटौडामा ड्युटीमा रहेका ट्राफिकलाई घिसार्दै एउटा भारतीय कार भाग्दै गरेको एउटा भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ।

उक्त भाइरल भिडियोमा मकवानपुरको हेटौंडा राप्ती पुल नजिकै मादक पदार्थ सेवन चेकिङ गरिरहेका ट्राफिक प्रहरीलाई एउटा गाडीले ट्राफिक प्रहरीलाई घिसार्दै करीब १० मिटर पुर्याएको देखिएको छ। ट्राफिक प्रहरी कार्यालय अगाडी भैरहेको मापसे चेकको लागि कार रोक्ने क्रममा ट्राफिक प्रहरीलाई भारतीय कारले करीब १० मिटर जति घिसारेर गम्भीर घाइते बनाएको बताइएको छ । कार र चालक फरार रहेका छन् ।



प्रतिक्रिया