पोखरा , १६ पुष २०८२।
बागलुङको गोल्डेन ब्रीजबाट हाम फालेकी युवतीको सनाखत भएको छ |
बागलुङ र पर्वत जोड्ने गण्डकी गोल्डेन ब्रीजबाट मंगलबार दिउँसो हाम फालेकी युवतीको पहिचान खुलेको हो |
पुलबाट हाम फाली मृत्यु भएकी युवती काठेखोला ७, रेशकी अन्दाजी १८ वर्षीय बिपिसा कार्कि रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
घटनाको कारणको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ |