नेकपा एमाले नेता ऐन महर धरौटीमा छुटे लगत्तै श्रीमती पक्राउ

नेकपा एमाले नेता ऐन महर धरौटीमा छुटे लगत्तै श्रीमती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 4.4K
    Shares

पोखरा, ८ पुष २०८२।

युवतीको चरित्रह’त्या गरेको आरोपमा गत भदौमा पक्राउ परेका नेता महर एक लाख रुपैयाँ धरौटी बुझाएर छुटे लगत्तै उनकी श्रीमती सनुजा श्रेष्ठ पक्राउ परेकी हुन् । श्रेष्ठलाई प्रहरी वृत्त,सोह्रखुट्टेबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत मंसिर २१ गते साइबर ब्यूरोलाई पत्राचार गरेको थियो ।

अस्कल क्याम्पसको उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री महरकी श्रीमतीलाई पनि सोही कसुरमा नियन्त्रणमा लिइएको हो । सांकेतिक चित्र

प्रतिक्रिया