भक्तपुरमा हमालको हत्या : साथी पक्राउ

भक्तपुरमा हमालको हत्या : साथी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 3.4K
    Shares

पोखरा, ८ पुष २०८२।

भक्तपुरमा एक जनाको भएको छ।

भक्तपुर नगरपालिका वडा नम्बर ३ वंशगोपाल डेगामनामा निर्माणाधीन घरमा बस्दै आएका निर्माण मजदुर उदयपुरका पूर्ण हमाल ठकुरीको आइतबार राति हत्या भएको हो।

लामो समयदेखि निर्माण मजदुरको रुपमा भक्तपुरमा काम गर्दै आएका हमाल सोमबार बिहान मृत अवस्थामा भेटिएका थिए ।

मृतक ठकुरीसँगै मजदुरी काम गर्दै आएका अर्का मजदुर धनकुटा सागुरीगढी गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय संजीव याक्खालाई हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जानाकारी दिएको छ।

प्रतिक्रिया