कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने घाइते बटालाको मृत्यु

कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने घाइते बटालाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 10.1K
    Shares

कालिकोट । कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटीका खोस्ने क्रममा भएको झडपका घाइते एक जनाको मृत्यु भएको छ । पेटमा गोली लागेका नरहरीनाथ गाउँपालिका ६ का धनरुप बटालाको मृत्यु भएको हो ।
यस्तै गोली लागेर घाइते भएका तीनमध्ये अर्का एक जनाको अवस्था गम्भीर छ ।

आइतबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसेपछि फायरिङ भएको थियो ।

प्रतिक्रिया