रुकुम पश्चिममा जिपसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, अन्य दुई जना घाइते

रुकुम पश्चिममा जिपसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, अन्य दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०८२
  • 2.9K
    Shares

पोखरा ३ पुष २०८२।

रुकुम पश्चिममा जिपसंग मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्लाको आठविसकाेट नगरपालिका ११ धुर्सेनीकाे माेडमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकलमा सवार एक जनाकाे पहिचान खुल्न बाँकी रहेको छ भने गम्भीर घाईते दुई जनाको पनि पहिचान खुल्न बाँकी रहेको प्राप्त समाचारमा जनाइएको छ। उनीहरुको नगर अस्पतालमा उपचार भैरहेको छ।

समाचार स्रोत #हामि स्वाभिमानी नेपाली

प्रतिक्रिया