मतदानको लाइनमा बसेका एक जना मतदाताको मृत्यु

मतदानको लाइनमा बसेका एक जना मतदाताको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 10.8K
    Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा मतदानको लाइनमा बसेका एक जना मतदाताको मृत्यु भएको छ।

इन्द्रसरोवर ३ का २२ वर्षका विरमान पाख्रीनको मतदानको लाइनमा बसैके बेलामा ज्यान गएको हो। लाइनमै ढलेका उनलाई सिस्नेरी भन्ने ठाउँमा उपचारका लागि लैजाँदै गर्दा ज्यान गएको हो। उनलाइ पेट दुख्ने समस्या देखिएकाे थियाे।

प्रतिक्रिया