पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङको महादेवबेंशीमा पुलबाट खोलामा खस्यो : ११ जना घाइते

पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङको महादेवबेंशीमा पुलबाट खोलामा खस्यो : ११ जना घाइते

  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २७ मंसिर २०८२
  • 4.5K
    Shares

पोखरा, २७ मङ्सिर २०८२।

पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङको महादेव बेंसीमा पुलबाट खोलामा खसेर दुर्घटनाग्रस्त भएको छ।

पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको बा२ख ५०२६ नम्बरको माइक्रोबस शनिबार दिउँसो दुर्घटनामा परेको हो ।

ब्रेकफेल भएर सडकबाट करिब १५ मिटर तल माइक्रोबस खस्दा ११ जना घाइते भएको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया