बरामद बेवारिशे मोटरसाइकलका पाङ्ग्रा प्रहरी कार्यालयभित्रबाटै चोरी : छानबिनमा तानिए तीन प्रहरी

बरामद बेवारिशे मोटरसाइकलका पाङ्ग्रा प्रहरी कार्यालयभित्रबाटै चोरी : छानबिनमा तानिए तीन प्रहरी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०८२
  • 2K
    Shares

पोखरा, २५ मङ्सिर २०८२।

बेवारिशे अवस्थामा भेट्टाई प्रहरी कार्यलयमा ल्याइएका चोरीका मोटरसाइकलका पाङ्ग्रा फेरेर पुरानो पाङ्ग्रा राखिदिने कार्यमा संलग्न तीन जना प्रहरी समातिएका छन्। त्यस्तो कार्यमा संलग्न ठानिएका तीन जना प्रहरीलाई छानबिनको दायरामा ल्याइएको प्रहरी बृत थिमीले जानकारी दिएको छ। अद्यापी उनीहरुको पहिचान भने खुलाइएको छैन।

प्रहरीले उक्त कार्यको छानबिन शुरु गरे पछि पिडित मोटरसाइकल चालकले आफ्नो साटिएको नयाँ चक्का पाइसकेका छन्। छानबिनमा तानिएका प्रहरी जवानहरु मध्ये कोहि यसमा दोषी ठहरिए उनीहरु विरुद्ध चोरी सम्बन्धि मुद्दा दायर गरिने प्रहरी वृत थिमीले जनाएको छ।
समाचार स्रोत Namaste Bhaktapur

प्रतिक्रिया