तरकारी लिन स्याङ्जा जादै गरेको जिप एकाबिहानै लेखनाथस्थित तालचोकमा दुर्घटनाग्रस्त

तरकारी लिन स्याङ्जा जादै गरेको जिप एकाबिहानै लेखनाथस्थित तालचोकमा दुर्घटनाग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ मंसिर २०८२
  • 5.3K
    Shares

पोखरा, २३ मङ्सिर २०८२।

तरकारी लिन स्याङ्जा जादै गरेको एउटा जिप आज बिहानै पोखरा महानगरको लेखनाथस्थित तालचोकमा दुर्घटनाग्रस्त भएको छ।

काठमाडौबाट तरकारी लिन स्याङ्जा जादै गरेको गाडी एकाबिहानै पोखरा २९ नयाँ तालचोकमा दुर्घटनाग्रस्त भएको हो।
प्राप्त जानकारी अनुसार , उक्त गाडी बाटोबाट कुलो मा खसेको छ । मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया