सिरहामा १८ वर्षीया युवतीको बलात्कार पछि हत्या

सिरहामा १८ वर्षीया युवतीको बलात्कार पछि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.1K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

सिरहामा १८ वर्षीया एक युवतीको बलात्कार पछि हत्या भएको छ।

जिल्लाको कर्जन्हा नगरपालिका वडा न.१ कि १८ वर्षीया अबिना दनुवार (काली)को वलात्कार पछि हत्या भएको हो।

उक्त घटनाको सुचना पाएपछि ईलाका प्रहरी कार्यालय बन्दिपुरको टोली घटनास्थलमा पुगेको थियो। घटना सम्बन्धमा थप अनुसन्धानका लागि प्रशिक्षित कुकुर ल्याइदै गरेको थप बिवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया