भारतको गोवास्थित नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

भारतको गोवास्थित नाइट क्लबमा मध्यराति सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

  • एजेन्सीहरु
  • आइतबार, २१ मंसिर २०८२
  • 2K
    Shares

पोखरा, २१ मङ्सिर २०८२।

भारतको गोवा प्रदेशअन्तर्गत अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर विस्फोट हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

घाइतेको संख्या अझै थाहा हुन सकेको छैन।

प्रहरीले राति १२ बजेतिर आगलागी भएको बताएको छ।

प्रतिक्रिया