अभिनेत्री पूजा शर्माले गरिन् बिहे

अभिनेत्री पूजा शर्माले गरिन् बिहे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 2.8K
    Shares

पोखरा, २० मङ्सिर २०८२।

अभिनेत्री पूजा शर्माले बिहे गरेकी छिन्। उनी प्रेमी युद्ध बानियाँसङ्ग वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्।

शनिबार भक्तपुरको साँगामा अवस्थित पाँचतारे होटलमा उनीहरुको वैवाहिक समारोह गरिएको छ। जहाँ दुबैका परिवार, आफ्न्त र चलचित्रकर्मीहरुको उपस्थिति छ।

विगत ६ वर्षदेखि पूजा र युद्ध प्रेम सम्बन्धमा छन्। दुईले मिलेर ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आइरहेका छन्।

प्रतिक्रिया