लेखनाथको विजयपुरमा एकाबिहानै सामान बोक्ने भ्यान दुर्घटना

लेखनाथको विजयपुरमा एकाबिहानै सामान बोक्ने भ्यान दुर्घटना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० मंसिर २०८२
  • 3.1K
    Shares

पोखरा १० मङ्सिर २०८२।

लेखनाथको विजयपुरमा आज एकाबिहानै भ्यान दुर्घटना भएको छ।

पोखरा महानगरपालिका पोखरा वडा न २६ विजयपुर, कालिकाचोकमा आज बिहान करीब दुई बजे सामान नबोक्ने भ्यान दुर्घटनाग्रस्त भएको हो।

उक्त दुर्घटनाग्रस्त भ्यानमा एकै परिवारका तीन जना रहेकोभाए पनि उनीहरू सबै सकुशल रहेको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया