नबलपरासी मध्यबिन्दु नगरपालिका एमालेका मेयरपदका उम्मेदबार भिमलाल अधिकारीको घरमा सकेट बम

नबलपरासी मध्यबिन्दु नगरपालिका एमालेका मेयरपदका उम्मेदबार भिमलाल अधिकारीको घरमा सकेट बम


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २७ बैशाख २०७४
  • 70.7K
    Shares

नवलपरासी बैशाख २७/ स्थानिय निबार्चनको माहोलसगँ देशब्यापि असुरक्षाका घटना बढन थालेका छन । देशका बिभिन्न ठाउमा उम्मेदबारका गाडिमा तोडफोड,आगजानि र बम प्रहार जस्ता घटना नियमित सुनिएका छन। यसै क्रममा आज नबलपरासी मध्यबिन्दु नगरपालिका एमालेका मेयरपदका उम्मेदबार भिमलाल अधिकारीको घरमा सकेट बम भेटिएको प्रहरीले जनाएको छ ।

बम भेटिए सङ्गै नबलपरासीभर त्रास फैलिएको छ । कसले कति खेर राखिएको हो भन्ने अझै पत्ता लगाउन सकिएको छैन।यस्ता गतिविधीमा सलग्न रहेको आशङ्का गर्दै विप्लव निकट पार्टीका नेता कार्यकर्तालाइ निगरानी बढाउने र धरपकड समेत देशव्यापी रुपमा भएको छ भने यसमा निबार्चनमा टिकट नपाएका असुन्तुष्ट पक्षको पनि हात हुन सक्ने आशङ्का गरिएको छ।

प्रतिक्रिया