कैलालीमा दाहसंस्कार गरेर खाल्डोमा गाडिएको शब प्रहरीले निकाल्यो

कैलालीमा दाहसंस्कार गरेर खाल्डोमा गाडिएको शब प्रहरीले निकाल्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ साउन २०८२
  • 12.1K
    Shares

काठमाडौँ, ३ साउन २०८२।

कैलालीमा दाहसंस्कार गरेर खाल्डोमा गाडिएको शब प्रहरीले उत्खनन गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारीका ३५ वर्षीय गणेश गिरीको शव प्रहरीले खाल्डोबाट उत्खनन गरेर निकालेको हो।

उनको हत्या भएको आस्गंकामा प्रहरीले उनको शब खाल्डोबाट उत्खनन गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार , गएको असार ३० गते गणेश र उनका १८ वर्षका भान्जा प्रदिप बोहराबिच एयरफोनका विषय विवाद भएको थियो। भान्जा प्रदिपको कुटपिटबाट गणेशकाे मृत्यु भयो। घटनाबारे परिवारले तुरन्तै प्रहरीलाई जानकारी नगराएरनै दाहसंस्कार गरेको भन्ने अहिले खुलेको छ। प्रहरीले उनका भान्जा प्रदिप र भाई ३३ वर्षका पदम गिरीलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिहेको छ

प्रतिक्रिया
सम्बन्धित समाचार