तनहुँमा दुई जना ठकुरीबीच कुटाकुट : एक जना अस्पताल भर्ना, अर्को प्रहरी हिरासतमा

तनहुँमा दुई जना ठकुरीबीच कुटाकुट : एक जना अस्पताल भर्ना, अर्को प्रहरी हिरासतमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ असार २०८२
  • 9.7K
    Shares

पोखरा, २७ असार २०८२।

तनहुँमा दुई जना ठकुरीबीच कुटाकुट भएको छ। जिल्लाको व्यास नगरपालिका वडा नं १ भादगाउँमा बिहीबार साँझ दुई जना ठकुरी बीच कुटाकुट भएको हो।

एकआपसमा झैं – झगडा हुँदा स्थानीय १९ बर्षीय बिशाल मल्ल ठकुरीले १९ बर्षीय बिशाल मल्ल ठकुरीलाई खुकुरीले हानेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।

उक्त घटना पछि बिशाल मल्ल ठकुरीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार