पोखरा १९ असार २०८२।
लमजुङको सुन्दरबजार नगरपालिका वडा न ८ का वडा बल्थुम जाने कालोपत्रे बाटो स्थानीयले बाटो खनेर कुलो बनाएको भन्दै वडा अध्यक्ष र स्थानीय बीच हातपात गरेको भिडियो अध्यक्ष आफैले सामाजिक संजालमा हालेका छन्
सुन्दरबजार नगरपालिका वडा न ८ का वडाध्यक्ष