पोखरा १६ असार २०८२।
सामाजिक सन्जालमा आफूविरुद्ध जथाभावी कमेन्ट गर्ने व्यक्तिहरुबिरुद्ध उजुरी गर्न गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छिन।
केही समयदेखि अपाच्य कमेन्ट गर्नेहरूको फेसबुक आईडी र फोटो सार्वजनिक गर्दै आएकी गायिका एलिना चौहान त्यस्ता कमेन्ट गर्नेविरुद्ध उजुरी दर्ता गर्न साइबर व्यूरो पुगेकी हुन् ।
उनी आफ्नो फोटो साझा गर्दै लेख्छिन् ” यो लडाइँ मेरो मात्र हैन , चरित्र गर्ने अधिकार कसैलाई छैन । साथ दिनुहोला सबैले । ”