धरान धनकुटा राजमार्ग अवरुद्ध : बाढीले ५० मिटर सडक बगायो

धरान धनकुटा राजमार्ग अवरुद्ध : बाढीले ५० मिटर सडक बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ जेष्ठ २०८२
  • 6.7K
    Shares

पोखरा, १७ जेठ २०८२।

रातभरको अविरल वर्षाकाकारण धरान धनकुटा राजमार्ग अवरुद्ध बनेको छ।

रातभर परेको अविरल वर्षासंगै लेउतीखोलामा आएको बाढीले उक्त राजमार्गको फेदी भन्ने स्थानमा करिब ५० मिटर बाटो बगाएकोकारण सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार