मुग्लिङनजिकै नाग्दी खाेला भिरमा मोटरसाइकल देखियो : चालक देखिएनन्

मुग्लिङनजिकै नाग्दी खाेला भिरमा मोटरसाइकल देखियो : चालक देखिएनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १४ जेष्ठ २०८२
  • 13.8K
    Shares

पोखरा, १४ जेठ २०८२।

चितवनको मुग्लिङनजिकै नाग्दी खाेला भिरमा एउटा मोटरसाइकल अड्किएको अवस्थामा देखिएको छ।
बा. प्रदेश – ०२-०५५प-७३४८ नम्बरको मोटरसाइकल नाग्दी खाेला नजिकको भिरमा अड्किएको अवस्थामा देखिएको हो ।

भीरमा मोटरसाइकल भेटिएको खबर पाए पछि प्रहरी घटनास्थलमा पुगेको छ। तर उक्त मोटरसाइकलका चालक को हुन् र उनी कता गए अथवा मोटरसाइकल दुर्घटनामा परेको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार