आज एकाबिहानै डोल्पामा भूकम्पको धक्का

आज एकाबिहानै डोल्पामा भूकम्पको धक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०८२
  • 4.6K
    Shares

भुकम्प

पोखरा, १४ बैशाख २०८२।

आज एकाबिहानै डोल्पामा भूकम्पको धक्का महशुश भएको छ।

डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्र भूकम्पको केन्द्रविन्दु भएर आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार