काठमाडौंस्थित साँखु प्रहरी प्रभागमा महिला प्रहरी मृत भेटिइन्

काठमाडौंस्थित साँखु प्रहरी प्रभागमा महिला प्रहरी मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ माघ २०८१
  • 6.5K
    Shares

काठमाडौं, २३ माघ २०८१ ।

काठमाडौंस्थित प्रहरी प्रभाग साँखुमा एक महिला प्रहरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

बुधबार २३ वर्षीया निशा चौधरी ब्यारेकभित्र झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराले जानकारी दिए।

दुई वर्षअघि मात्रै उनी प्रहरी सेवामा लागेकी थिइन् । उनी के कारणले भुन्डिइन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार