यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ माघ २०८१
  • 1.7K
    Shares

सफा मौसम

पोखरा , १९ माघ २०८१।

पश्चिमी वायुको सामान्य प्रभावले कोशीलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी र कर्णाली प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले भनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार