माल्टामा सवारी दुर्घटनामा परि नेपाली चेलीको मृत्यु

माल्टामा सवारी दुर्घटनामा परि नेपाली चेलीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ पुष २०८१
  • 3.5K
    Shares

पोखरा, २८ पुस २०८१

यूरोपियन मुलुक माल्टामा भएको सवारी दुर्घटनामा परेर एक जना नेपाली चेलीको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परेर महोत्तरीको बर्दिबासकि गौरी बराल निधन भएको छ ।

युरोपको माल्टामा सवारी दुर्घटनामा परि नेपाली चेली महोत्तरीको बर्दिबासकि गौरी बराल निधन भएको छ ।

प्रतिक्रिया