प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन

प्रसिद्ध भारतीय उद्योगपति रतन टाटाको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असोज २०८१
  • 7.6K
    Shares

पोखरा,२४ असोज २०८१।

भारतको प्रतिष्ठित व्यापारिक घराना टाटा ग्रुपका अध्यक्ष रतन टाटाको निधन भएको छ । उनी २० वर्षदेखि टाटा ग्रुपको अध्यक्ष थिए ।

उनी सोमबारदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ । टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गरेका थिए ।

प्रतिक्रिया