मलेसियामा एक नेपालीको अर्को नेपालीद्वारा हत्या

मलेसियामा एक नेपालीको अर्को नेपालीद्वारा हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ भाद्र २०८१
  • 3.5K
    Shares

पोखरा,१९ भदौ २०८१ ।

मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका घर भएका रुपेश यादवको सोमबार राति चक्कु प्रहारबाट हत्या भएको हो ।

उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया