एकै ओभरमा नेपाललाई दोस्रो झड्का : कप्तान राेहित शून्यमा आउट

एकै ओभरमा नेपाललाई दोस्रो झड्का : कप्तान राेहित शून्यमा आउट


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 4.7K
    Shares

पोखरा, १ असार २०८१/

आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई एकै ओभरमा लगातार दोस्रो झड्का लागेको छ।

ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।

सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शुन्य रनमा नै बोल्ड आउट भए।

दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले आठौँ ओभरमा लगातार दोस्रो विकेट गुमाएको हो।

प्रतिक्रिया