दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो

दक्षिण अफ्रिकाले पहिलो विकेट गुमायो


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 5.5K
    Shares

पोखरा, १ असार २०८१/

टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका छन् ।

क्वीन्टन डी कक १० रन बनाएर आउट भए । दक्षिण अफ्रिकाले ३.४ ओभरमा १ विकेटको क्षतिमा २२ रन बनाएको छ ।

प्रतिक्रिया