दुनियामा अनौठा व्यवस्थाहरु देखिन्छन् । स्वीडेनमा हालै एउटा कानुन प्रस्ताव गरिएको छ । जस अनुसार कर्मचारीहरुलाई दिउसो एक घण्टा छुट्टी दिईने छ ताकि उनीहरुले घरमा गएर आफ्ना पार्टनरसगँ सेक्स गर्न सकुन् ।
त्यति मात्र हैन यो ब्रेकको समयको पैसा पनि सरकारले दिने छ । यदी यो कानुन स्वीकृत भएमा स्वीडेनमा प्रेमी प्रेमीका र श्रीमान श्रीमतिले राम्रो अवसर प्राप्त गर्ने छन् ।