बलिउड अभिनेता कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित

बलिउड अभिनेता कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ८ भाद्र २०७९
  • 6.7K
    Shares

अमिताभ बच्चन

बलिउड अभिनेता कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिदै उनले आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार