एनआरएनए युकेको कार्यालयमा बिजुलीको लाइन काटियो

एनआरएनए युकेको कार्यालयमा बिजुलीको लाइन काटियो


  • जन संचार
  • शनिबार, २८ साउन २०७९
  • 5.3K
    Shares

एनआरएनए युके कार्यालय, NRNA-UK-office

संयुक्त अधिराज्य (युके)मा रहेका गैर आवासीय नेपालीहरुको साझा संस्था एनआरएनए युकेको कार्यालयमा बिजुलीको लाइन काटिएको छ ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखि नै कार्यालयको बिजुली काटिएको हो । गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।

एनआरएनए युकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको बताइएको छ ।

प्रतिक्रिया