इन्डोनेसियामा १३० यात्री सवार विमान धावनमार्गमै दुर्घटनाग्रस्त

इन्डोनेसियामा १३० यात्री सवार विमान धावनमार्गमै दुर्घटनाग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० माघ २०७३
  • 11.8K
    Shares

इन्डोनेसियाका १३० जना यात्रीहरु सवार एक विमान धावनमार्गमै दुर्घटनाग्रस्त भएको छ । अत्याधिक वर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक ‘वोइङ ७३७–८००’ दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया