भारतमा एक प्र’हरीले आफ्नै साथीहरूमाथि गो’ली हा’ने, चार जना प्र’हरीको मृ’त्यु

भारतमा एक प्र’हरीले आफ्नै साथीहरूमाथि गो’ली हा’ने, चार जना प्र’हरीको मृ’त्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ कार्तिक २०७८
  • 4.1K
    Shares

भारतीय राज्य छत्तीसगढमा एक प्र’हरीले आफ्नै साथीहरूमाथि गो’ली हानेका छन्। सिक्मा जिल्लामा रहेको सेन्ट्रल रिजर्भ पु’लिस फो’र्सको क्या’म्पमा एक प्र’हरीले सोमबार बिहान साढे ३ बजेतिरआफ्नै साथीहरुलाई ताकेर एके-४७ राइ’फलबाट गो’ली हा’नेको हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ। प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा रहेको त्यस प्र’हरीको क्या’म्पमा गो’ली लागेर चार जना प्र’हरीको मृ’त्यु भएको छ भने तीन जना घा’इते भएका छन्।

आफ्नै साथीहरूमाथि गो’ली ब’र्साउने प्र’हरीलाई हिरा’सतमा लिइएको छ। उनले किन गो’ली हा’नेका हुन् भन्नेबारे प्र’हरीले सो’धपु’छ गरिरहेको छ।

प्रतिक्रिया