अ’फगानि’स्तानलाई चीनले ६० लाख अमेरिकी ड’लर बराबरको सह’योग गर्ने

अ’फगानि’स्तानलाई चीनले ६० लाख अमेरिकी ड’लर बराबरको सह’योग गर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० कार्तिक २०७८
  • 2.3K
    Shares

चीनसँगको उ’च्चस्तरी’य वा’र्ता भएको एक दिनपछि मंगलबार अ’फगानि’स्तानलाई चीनले थप ६० लाख अमेरिकी ड’लर बराबरको सहा’यता दिने अ’फगानि’स्तानको ता’लिबान सरकारले जनाएको छ।​ प्राप्त समाचारमा ता’लिबानका प्र’वक्ता जाबिहु’ल्लाह मुजा’हिदले चीनको सहा’यता औ’षधि र खा’द्यान्नको लागि प्र’योग गरिने बताएको उल्लेख गरिएको छ।​

तालि’बानका उ’पप्र’धानमन्त्री मु’ल्लाह बारादर र चि’नि’याँ वि’देशमन्त्री वाङ यीबीच दोहामा भएको दो’स्रो सार्व’जनिक भे’ट’वार्तापछि यस्तो घो’षणा गरिएको हो। दुवै प’क्षले अ’फगानि’स्तानको राजनै’तिक र आ’र्थिक स्थि’तिबारे छ’लफ’ल गरेको कुरा मुजा’हिदले पत्रकार स’म्मेलनमा बताएको खामा प्रे’स न्यू’ज एजे’न्सीले ले’खेको छ। वाङ यीसँग सोमबार भएको भे’टमा मु’ल्ला बा’रादरले अ’फगान ता’लिबानले चीनको सु’रक्षा चि’न्तालाई ठू’लो म’हत्व दिएको ब’ताएको थियो।​

वाङले ता’लिबानले खु’लापन र सहि’ष्णुताको थ’प प्र’दर्शन गर्ने, देशका सबै जा’ती’य स’मूहहरूलाई एक’जुट भएर शा’न्तिपू’र्ण पु’नर्नि’र्माणका लागि सँगै काम गर्ने वि’श्वास व्य’क्त गरेको चि’नियाँ स’ञ्चार सं’स्था ग्लो’बल टा’इम्सले आफ्नो समाचारमा लेखेको छ।

प्रतिक्रिया