बेलायतमा सां’सदको च’क्कुले हा’नेर ह’त्या

बेलायतमा सां’सदको च’क्कुले हा’नेर ह’त्या


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० असोज २०७८
  • 4K
    Shares

बेलायतमा कन्ज’रभेटिभ सां’सद सर डेभिड अमेसको च’क्कु हा’नेर ह’त्या गरिएको छ।

बेलायतको एसेक्समा आफ्नो नि’र्वाचन क्षे’त्र साउथेन्ड वेस्टको बा’रेमा स’र्वसाधा’रणसंग छ’लफल गरिरहेका बेला उनीमाथि एक जनाले च’क्कु हा’नेका थिए।

प्र’हरीले सां’सद अमेसलाई च’क्कु हा’नेको आ’रोपमा एक जना सं’ग्दिग्ध व्य’क्तिलाई प’क्राउ गरिएको जानकारी दिएको छ। पु’लिसले भने, ‘सं’दिग्धबाट एक च’क्कु बरा’मद भएको छ र उनीहरु यस मा’मिलामा अरु कसैको खो’जी गर्दैनन्।”

बेलायतकी पू’र्व प्रधानमन्त्री थेरेसा मेले को’भिड एम्सको मृ’त्युमा ट्वी’ट गरेर दुः’ख व्य’क्त गरेकी छिन्। उनले ले’खेका छन्, ‘सर डेभिड एम्सको मृ’त्युको ख’बर सुनेर ग’हिरो स्त’ब्ध भयो। उहाँ एक स’भ्य र स’म्मानित सां’सद हुनुहुन्थ्यो। उहाँ आफ्नै जनताको बीचमा आफ्नो क’र्तव्य नि’र्वाह गर्दै गर्दा म’र्नुभयो।’

बेलायतका शि’क्षा मन्त्री नदीम जाहवीले ट्वि’टरमा ले’खेका छन्, ‘शा’न्तिमा ब’स्नुहोस् सर डेभिड।’

प्रतिक्रिया