जापानका प्रधानमन्त्रीद्वा’रा सं’सद विघ’टन, अक्टोबर ३१ मा आ’मनि’र्वाचन

जापानका प्रधानमन्त्रीद्वा’रा सं’सद विघ’टन, अक्टोबर ३१ मा आ’मनि’र्वाचन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ असोज २०७८
  • 4.7K
    Shares

जापानका प्रधानमन्त्री फुकिओ किशिदाले आगामी आ’मनि’र्वाचनका लागि सं’सदको तल्लो स’दन प्र’तिनिधिसभा विघ’टन गरेका छन्। जापानी अधिका’रीहरूले बिहीबार बसेको बै’ठकलगत्तै सं’सद वि’घटन भएको जानकारी दिएका हुन्।

जापानमा आ’गामी अक्टोबर ३१ तारिखमा संसदी’य नि’र्वाचन हुने भएको छ। प्र’तिनिधिसभाको का’र्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा नि’र्वाचनको त’यारी थालिएको छ।

सत्तारू’ढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको नि’र्वाचन जि’तेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियु’क्त भएका थिए। ल’गत्तै उनले अर्को आ’मनि’र्वाचनको त’यारी थालेका थिए।

किशिदा जापानको प्रधानमन्त्रीमा नि’युक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरून्तै न’याँ नि’र्वाचनको त’यारी थाल्ने बताएका थिए।

प्रधानमन्त्री किशिदाले जापानको आर्थि’क म’न्दीमा का’रक रहेको महामा’रीको अ’न्त्य गर्ने र यसबाट क्ष’ति पुगेको अ’र्थत’न्त्रलाई राह’त दिने का’र्यक्रम ल्याएका छन्।

उनले आफूले घो’षणा गरेका आ’र्थिक का’र्यक्रमहरू का’र्यान्वयन गर्न आ’मनि’र्वाचनमा आ’मनाग’रिकको सह’योग आव’श्यक रहेको बताएका छन्। देशमा आ’र्थिक वि’कासका प्र’भावकारी का’र्यक्रम ल्याउने भन्दै त्यसका लागि सह’योग गर्न सबै मत’दातासँग उनले आ’ग्रह गरेका छन्।

प्रतिक्रिया