नेपालीहरुको महान पर्व दशैँलाई ल’क्षित गरेर मुस्ताङका भेडा च्याङ्ग्रा म्याग्दी सदरमुकाम बेनी बजारमा आउन थालेका छन्।
को’भिड–१९ का का’रण तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन नसकेपछि मुस्ताङका वि’भिन्न ठाउँहरुमा पालिएका भेडा च्या’ङ्ग्रा बजारमा आउन थालेका हुन्।
गत वर्ष पनि को’भिड १९ का का’रण कोरला नाका ब’न्द हुँदा तिब्बतबाट भेडा च्या’ङ्ग्रा आ’यात हुन नसक्दा मुस्ताङबाट सात हजार ब’ढी भेडा च्या’ङ्ग्रा बजारमा पठाइएको थियो। गत वर्ष साना भेडा च्या’ङ्ग्रा समेत बजारमा पठाइएकाले यस वर्ष मुस्ताङमा नै भेडा चाङ्ग्राको सं’ख्या कम भएकोले चार हजारको हा’राहा’रीमा बजार पठाउन थालिएको उ’द्योग वा’णिज्य संघ मुस्ताङले जनाएको छ।
‘अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्या’ङ्ग्रा नि’कासी भएका छन्,मू’ल्य आका’सिएको छ’ मुस्ताङबाट भेडा च्या’ङ्ग्रा ल्याएर बेनी आउँदै गरेका पृथ गुरुङले भने ‘बेनी–जोमसोम सडकमा ज्या’न फालेर यहाँसम्म ल्याइपुर्याए, चार दिन लाग्यो।’
गुरुङका अनुसार मुस्ताङमा नै अ’त्यन्त क’म भेडा च्या’ङ्ग्रा भएका कारणले गोठमा नै एउटा च्या’ङ्ग्राको रु ३४ हजार भन्दा ब’ढी तिर्नु परेकाले यस वर्ष भेडा च्या’ङ्ग्राको मू’ल्य ‘बढेको हो।
‘एक त गोठमा नै मह’ङ्गा भए,त्यसमाथि बाटोको सम’स्याका कारण यस वर्ष मुस्ताङका भेडा च्या’ङ्ग्राको मू’ल्य बेनीमा नै रु ३५ हजार भन्दा मा’थि पर्छ, पोखरा–काठमाण्डौ पुर्’याउँदा रु ३८ हजारको हा’राहा’रीमा पर्न आउला’ गुरुङले बताए।
तिब्बतबाट च्या’ङ्ग्रा ल्याउन नपा’उँदा उपल्लो मुस्ताङमा नै एउटै च्या’ङ्ग्राको भाउ प्र’तिगोटामै सातदेखि १० हजारसम्मले महँ’गिएको लोमान्थाङ्गका व्या’पारी पा’साङ गुरुङले जानकारी दिए। मुस्ताङ उ’द्योग वा’णिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङमै भेडा च्या’ङ्ग्राको अ’भाव देखिएको बताए।
गतवर्ष मुस्ताङबाट मात्रै करिब ७ हजार च्या’ङ्ग्रा बि’क्रीका लागि पठाइएकोले यस वर्ष मुस्ताङमा पनि धेरै भेडा च्या’ङ्ग्रा नभएकाले सम’स्या उ’त्पन्न भएको मुस्ताङ उ’द्योग वा’णिज्य संघका अध्यक्ष तुलाचनले बताए।-थाहाखबरबाट साभार