केहि समय काे’राेना संक्र’मित शु’न्य भएकाे जैमिनीमा फे’रि जाे’खिम बढ्न थालेकाे छ । त्यसमा पनि बागलुङकाे जैमिनी नगरपालिका ५ विनामा’रेमा को’रोना संक्र’मणको जो’खिम बढेको छ।
साेमबार विनामा’रेका १७ जनाकाे एन्टि’जेन वि’धिबाट काे’राेना परि’क्षण गर्दा पांच जनाकाे रि’पाेर्ट पाे’जेटिभ देखिएसंगै त्यहाँ को’रोना संक्र’मणको जो’खिम बढेको हो ।
जैमिनी नगरपालिकाका ज’नस्वा’स्थ्य निरि’क्षक गाेविन्द प्रसाद आचार्यले ल’क्ष’ण सहितका व्य’क्तिहरूकाे न’मूना परि’क्षण गर्दा काे’राेना सं’क्रमण देखिएको जान’कारी दिंदै कतिपय मानिस संक्र’मित भनेर समाजबाट अ’प’मानित हुने ड’रले सार्वज’निक नभएको हुन सक्ने भएकाले विनामा’रे क्षे’त्रमा अ’झै को’रोना सं’क्रमणको स”म्भावना रहेको बताए। काे’राेना सं’क्रमित शु’न्य दे’खिएपनि जाे’खिम का’यम नै रहने हुँदा स्वा’स्थ्य सु’रक्षाका माप’दण्ड पू’र्ण रूपले पा’लना गर्न उनले सबैसंग आ’ग्रह गरे।
पछि’ल्लाे समय काे’राे’ना संक्र’मित न्यू’न हुँदै गएपछि मानिसहरुले स्वा’स्थ्य स’तर्कतामा हे’ल्चे”क्र्याई गरेको देख्न सकिन्छ। भौ’तिक दु’री का’यम नगर्ने, मा’स्क नलगाउने, स्या’नीटाइ’जर प्र’योग नगर्नेतर्फ मानिसहरु बे’म’त्रलब गरेको देखिन्छ। यिनै स्वा’स्थ्य सत’र्कता नअ’प’नाउने हो भने विनामा’रे क्षे’त्रमा अ’झै को’रोना संक्र’मितको सं’ख्यामा वृ’द्धि हुनसक्ने स’म्भा’वना देखिएको छ ।