अ’ख्तियार दु’रुपयोग अनु’सन्धान आ’योगले रु एक अर्ब ३३ लाख बि’गो दा’बी गर्दै भ्र’स्टाचार मु’द्दा द’र्ता गरेका आ’न्तरिक रा’जस्व वि’भागका तत्का’लीन महानि’र्देशक चूडामणि शर्मालाई बि’सेष अ’दालतले ५० लाख रुपियाँ ध’रौटीमा छा’डेको छ।
वि’शेष अ’दालतका न्याय’धी’शद्व’य अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इज’लासले सोमबार भ्र’स्टाचार आरो’पित शर्मालाई “प्र’तिवा’दीले क’र फ’छ्र्योट आ’योगमा रही कार्य गर्दा वि’भिन्न क’रदाताको क’र मि’नाहा गरेको भ’न्ने मि’सिल सं’लग्न प्र’माणबाट अहिले नै नि’र्दोष हुन् भन्न सकिने स्थि’ति नदे’खिएको “भन्दै ५० लाख रुपियाँ ध’रौटी लिई ता’रेखमा छा’ड्न आ’देश दिएको थियो।
आ’रोपित शर्माले सोमबार नै अ’दालतले मा’गे बमो’जिमको ध’रौटी र’कम दा’खिला गरेर ता’रेखमा छु’टेका छन्। क’र फ’छ्र्योट आ’योगमा रहँदा भ्र”ष्टाचारको आ’रोप लागेका शर्मालाई सोमबार अ’दालतमा हा’जिर गराएर गरिएको थु’नछे’क ब’हसपछि उ’क्त ध’रौटी मा’ग गरिएको थियो ।
आ’देशमा भनिएको छ, “प्र’तिवा’दीउ’पर लिइएको आ’रोपदा’वी एवं यस अ’दालतबाट मिति २०७४र८र५ मा भएको थु’नछे’क आ’देशका साथै प्र’तिवा’दीउ’पर दा’यर भएको प्र’स्तुत पु’रक आ’रोप’त्रबाट सृ’जना हुनसक्ने थप दा’यित्व समेतलाई वि’चार गरी पछि बु’झ्दै जाँ’दा ठ’हरेबमो’जिम हुने गरी हाललाई वि’शेष अ’दालत ऐ’न, २०५९ को दफा ७ को ख’ण्ड घ बमो’जिम प्र’तिवा’दी चूडामणि शर्मा ढकालबाट ५० लाख ध’रौट मा’ग गरिएको छ।”
अ’ख्तियार दु’रुपयोग अनु’सन्धान आ’योगले तीन जना वि’रुद्ध रु एक अर्ब ३३ लाख बि’गो ‘दाबी गर्दै २०७८ असार ९ गते मु’द्दा द’र्ता गरेको थियो। अ’ख्तियारको अभि’योग पत्र’मा शर्मासहित क’र फ’छ्र्योट आ’योगका तत्का’लीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई प्र’तिवा’दी बनाइएको थियो ।
महत र ढकाल आइतबार वि’शेष अ’दालतमा उप’स्थित भएर ब’यान दिई अ’दालतको आ’देशबमो’जिम ज’नही रु ५०र५० लाख ध”रौटी बु’झाएर आइतबार नै रि’हा भएका थिए ।