नरा’म्रो सपना देख्नु भयो ? यसाे गर्नुहाेस्

नरा’म्रो सपना देख्नु भयो ? यसाे गर्नुहाेस्


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ असोज २०७८
  • 8K
    Shares

सपनाले वास्त’विक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ भन्ने गरिन्छ । कहिलेकाही नरा’म्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ। यदी नराम्रा सपनाको दो’ष कटाउन यसो गुर्नहोस् ।

-ख’राब सपना देखेर व्युँ’झियो भने फेरि सुतेपछी उक्त सपनाको अ’सर समाप्त हुन्छ ।

-अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथा’शक्य जप गरे ख’राब सपनाको फल न’ष्ट हुन्छ।

बिष्णु नारायणं कृष्णंस् माधवं मधुसुदनमं

हरि नरहरि राम गोविन्द दधिवामनमं ।।

-भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्य’कर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्म’रण गरे ख’राब सपनाको प्र’भाव न’ष्ट हुन्छ।

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां।

हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

-निम्न मन्त्रको जप दश पटक गर्ने शा’स्त्रोत्त विधान बताइएको छ।

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

-ख’राब सपनाको अशुभ फल ना’श गर्न बिहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थ’ना स्म’रण र यथा’शक्य दान गर्नु उप’योगी हुन्छ।

प्रतिक्रिया