८० वर्षी’य ह’जुरबा खाल्डोमा गा’डिएको अवस्थामा मृ’त भेटिए पछि बझाङबाट नाति प’क्राउ

८० वर्षी’य ह’जुरबा खाल्डोमा गा’डिएको अवस्थामा मृ’त भेटिए पछि बझाङबाट नाति प’क्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३१ भाद्र २०७८
  • 2.9K
    Shares

जिल्ला प्रहरी कार्यालय बझाङ

८० वर्षी’य ह’जुरबा खाल्डोमा गा’डिएको अवस्थामा मृ’त भेटिए पछि बझाङबाट प्र’हरीले नातिलाई प’क्राउ गरेको छ।

प’क्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–६ का २१ वर्षी’य नाति शुवास जप्रेल रहेका छन्।

उनका ८० वर्षी’य हजुरबा री’खीदेवी जप्रेलको श’ब बिहीबार बिहान खा’ल्डोमा गा’डिएको अवस्थामा फे’ला परेको जिल्ला प्र’हरी कार्यालय बझाङले जनाएको छ।

८० वर्षी’य री’खीदेवी जप्रेल भदौ २७ गतेदेखि बे’पत्ता रहेकी बताइएको छ।  उनको खो’जी गर्ने क्रममा खा’ल्डोमा गाडिएको अवस्थामा श’व फे’ला परेको जिल्ला प्र’हरी कार्यालय बझाङका प्र’हरी नायव उपरी’क्षक रुपक खड्काले बताए।

डिएसपी खड्काका अनुसार ह’त्याको आ’शंकामा उनका २१ वर्षी’य नाति शुवास जप्रेल प’क्राउ परेका छन्। फ’रार अवस्थामा रहेका उनी खो’जी गर्ने क्रममा बिहीबार नै पक्राउ परेको प्र’हरी स्रो’तले बताएको छ।

प’क्राउ परेका शुवासलाई जिल्ला प्र’हरी कार्यालयमा ल्याइरहेको र बाँकी विव’रण अनु’सन्धानपछि मात्रै खुल्ने प्र’हरी नायव उपरी’क्षक खड्काले जान’कारी दिए ।

प्रतिक्रिया