को’रोना भा’इरस फै’लाएको आ’रोपमा युवालाई पाँच वर्ष जे’ल स’जायँ

को’रोना भा’इरस फै’लाएको आ’रोपमा युवालाई पाँच वर्ष जे’ल स’जायँ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ भाद्र २०७८
  • 4.9K
    Shares

कोरोना भाइरस फैलाएको आरोपमा जेल तथा जरिवाना सजायं तोकिएका भिएत्नामॆ युवा

भियतनाममा एक युवालाई को’रोना भा’इरस फै’लाएको आ’रोप लगाएर पाँच वर्ष जे’ल स’जायं दिइएको छ।

दक्षि’णपू’र्वी एसिया’ली मुलुक भियतनामको का माउ प्रा’न्तको एक अ’दालतले २८ वर्षी’य ले भान ट्रीलाई को’रोना नि’यन्त्रण मा’पद’ण्ड पालना नगरेको र अरूलाई ख’तरना’क भा’इरस फै’लाएको अ’भियोगमा पाँच वर्ष जे’ल र ८ सय ८० अमेरिकी डलर ज’रिवाना ति’राएको हो।

भियतानामको सर’कारी समाचार संस्थाका अनुसार, गत जुलाईमा ट्री हो ची मिन्ह सहरबाट मोटरसाइकलमा का माउ प्रान्तमा रहेको आफ्नो घर गएका थिए। बाहिरबाट आएका मानिसले अनि’वार्य रूपमा २१ दिन आइ’सोलेसनमा बस्नु पर्ने नि’यम थियो। ट्रीले आफू बाहिरबाट आएको जान’कारी स्थानी’य स्वा’स्थ्य अधि’कारीलाई दि’एनन् न त आइसो’लेसनमा नै बसे। पछि उनमा को’रोनाको सं’क्र’मण पु’ष्टि भयो। त्यति’ञ्जेल उनले परिवार सदस्यसहित आठ जनालाई भा’इरस सा’रिसकेका थिए। उनीबाट भा’इरस सरेका एक जनाको मृ’त्यु भइसकेको छ।

स्वा’स्थ्य मा’पद’ण्ड पा’लना नगरेको र अधि’कारीहरूलाई आफ्नो अव’स्थाबारे जान’कारी नदिएको अ’भि’योगमा अ’दालतले उनलाई दो”षी ठ’हर गर्दै पाँच वर्ष जे’ल स’जायं र ज’रि’वाना गर्ने फै’सला सु’नाएको प्राप्त समाचारमा जनाइएको छ।

भियतनामले को’रोना भा’इ’रसको पहिलो ल’हरमा निकै प्र’भावकारी ढं’गले नि’यन्त्रण गरेको थियो। यो वर्ष फै’लिएको दो’स्रो ल’हरले भने भियतनामलाई पनि गाँ’जेको छ। दो’स्रो लहरमा भियतनाममा डेल्टा भे’रि’यन्टको को’रोना भा’इरस फै’लिएको थियो। भियतनाममा अहिलेसम्म पाँच लाख ३० हजार मानिसमा को’रोना सं”क्रमण भएको छ भने तीमध्ये १३ हजारले ज्या’न गु”माएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार