प’हिरोका कारण लामो समय देखि अब’रुद्ध रहेको कालीगण्डकी करिडोर स’ञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–१० एक्लेसाल र वडा नं. १३ को फूर्सेखोलामा ‘पहिरो प’न्छाएपछि करिडोर सुचारु भएको हो । डो’जरको सहायताले पहिरो पन्छाउने काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ।
बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको प’हिराका कारण करिडोर अव’रुद्ध भएको थियो । पटक–पटक प’हिरो थपि’एपछि सडक खुलाउनै नसकिने गरी खोल्सो बनेको थियो । फुर्सेखोलामा निरन्तर च’ट्टान खसिरहेकाले आ’वतजाव’त ब’न्द भएको थियो । लामो प्र’यासपछि सडक सूचारु भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
सडक सूचारु भएसँगै खा’द्यान्न बोकेका सवारी साधन ओ’होरदो’होर गर्न थालेका छन् । यात्रु बोकेका सवारी समेत संचालनमा आएका छन् । सडक अब’रुद्ध हुँदा जिल्लाको दक्षिण क्षेत्रमा सडक स’म्पर्क टुटेको थियो । वै’कल्पिक सडकसमेत प’हिराका कारण लामो समयदेखि अव’रुद्ध रहेकाले बागलुङको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
दक्षिण बागलुङका अधि’कांस मानिस सदरमुकाम पर्वतको फलेवास ,कुश्माहुदै बाग्लुङ आउ-जाऊ गर्न बा’ध्य भएका थिए । दक्षिण जैमिनी, छिस्ती , जैदी ,अर्जेवा ,विनामारे लगाएतका ठाउबाट यात्रा गर्ने यात्रुहरु मा’रमा पर्ने गरेका छन् ।
बागलुङ कुश्मीशेरा सडकमा असार १ गते आएको प’हिरोले पु¥’याएको क्ष’तिका कारण करिडोर एकमात्रै बि’कल्प हो । उक्त सडकमा आएको प’हिरो व्यव’स्थापन र भ’त्किएका संरचना पुनः निर्माण गर्न दुई करोड बढी ख’र्च लाग्ने पू’र्वाधार कार्यालय बागलुङको अनु’मान छ ।